१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रथम वडा अध्यक्ष कप मेन्स डब्बल व्याडमिन्टन प्रतियोगिता सम्पन्न



बुटवल । नयाँ वर्ष २०७८ को अवसरमा लाफा समुह बुटवलको आयोजनामा प्रथम वडा अध्यक्ष कप मेन्स डब्बल व्याडमिन्टन प्रतियोगिता २०७८ सम्पन्न भएको छ ।

बुधबार सम्पन्न भएको व्याडमिन्टन प्रतियोगिता ए लेवलबाट केशब राना, थम्मन राना प्रथम भएका छन् । त्यस्तै उत्तम राई, दिप राना दोस्रो भएका छन् भने खिम सिंजाली, दल बहादुर पुन र शुरेस थापा, प्रकाश पाण्डे तेस्रो भएका छन् ।

त्यस्तै बि लेवलबाट बबिन थापा, यम बहादुर थापा प्रथम भएका छन् । त्यस्तै मिन सारु, रेम सेन ठकुरी दोस्रो भएका छन् भने गोपाल ज्ञवाली, सोनु नेपाली र रेप्पो कुँवर, प्रदिप पाण्डे तेस्रो भएका छन ।

५० टिमको सहभागिता रहेको प्रतियोगितामा समुहका अध्यक्ष तारा सिंह रेश्मी, प्रेस सल्लाहकार दिनेश कुमार श्रेष्ठले प्रतियोगितामा प्रथम, दोस्रो र तस्रो हुने खेलाडीहरुलाई नगद २०१११, १५१११ र १०१११ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान कार्यक्रम संयोजक तथा समुहका कोषाध्यक्ष ज्ञानु सारुले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ५६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्