२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

प्रथम वडा अध्यक्ष कप मेन्स डब्बल व्याडमिन्टन प्रतियोगिता सम्पन्न



बुटवल । नयाँ वर्ष २०७८ को अवसरमा लाफा समुह बुटवलको आयोजनामा प्रथम वडा अध्यक्ष कप मेन्स डब्बल व्याडमिन्टन प्रतियोगिता २०७८ सम्पन्न भएको छ ।

बुधबार सम्पन्न भएको व्याडमिन्टन प्रतियोगिता ए लेवलबाट केशब राना, थम्मन राना प्रथम भएका छन् । त्यस्तै उत्तम राई, दिप राना दोस्रो भएका छन् भने खिम सिंजाली, दल बहादुर पुन र शुरेस थापा, प्रकाश पाण्डे तेस्रो भएका छन् ।

त्यस्तै बि लेवलबाट बबिन थापा, यम बहादुर थापा प्रथम भएका छन् । त्यस्तै मिन सारु, रेम सेन ठकुरी दोस्रो भएका छन् भने गोपाल ज्ञवाली, सोनु नेपाली र रेप्पो कुँवर, प्रदिप पाण्डे तेस्रो भएका छन ।

५० टिमको सहभागिता रहेको प्रतियोगितामा समुहका अध्यक्ष तारा सिंह रेश्मी, प्रेस सल्लाहकार दिनेश कुमार श्रेष्ठले प्रतियोगितामा प्रथम, दोस्रो र तस्रो हुने खेलाडीहरुलाई नगद २०१११, १५१११ र १०१११ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान कार्यक्रम संयोजक तथा समुहका कोषाध्यक्ष ज्ञानु सारुले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ५६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री