१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बझाङमा एक बालिका मृत अवस्थामा फेला



बझाङ । बझाङमा एक बालिका मृत अबस्थामा फेला परेकी छन् । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नं ३ रकैल की ११ वर्षिय बालिका अनिता दमाई शनिबार साँझ मृत अवस्थामा फेला परेकी हुन ।

शनिवार दिउँसो बाख्रा चराउन गएकी अनिता साँझसम्म घर नफर्किए पछि खोजी गर्दा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनाको वारेमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काले बताए । अहिले मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ५९ बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन