२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

काठमाडौं वल्ड स्कुलको नेपाल टुर अभियान भोली बुटवलमा आउदैं



बुटवल । काठमाडौं वल्ड स्कुलले शिक्षाको विकासका लागि नेपाल टुर अभियान संचालन गरेको छ ।

अभियान देशभरका विभिन्न जिल्लामा पुगेर ‘राम्रो भविस्यका लागि शिक्षा’नारालाइ सार्थक बनाउन सरोकारवालासंग छलफलमा जुटेको हो ।

देशका पूर्वीक्षेत्रहरुको टुर सकेर भोली सो टोली बुटवल आउने भएको हो । बुटवलको क्लव डेनोभोमा कार्यक्रम हुने इभेन्ट म्यानेजर कमल जिसीले जानकारी दिए ।

शिक्षा क्षेत्रमा देखा परेका समस्या र समाधानका उपायका बारेमा छलफल हुने स्कुलका प्रिन्सिपल केसर खुलालले बताए । सो कार्यक्रममा चियर पर्सन मिथिलेस कुमार झा, प्रिन्सिपल केसर खुलाल लगायतले सहजीकरण गर्नेछन् ।

विद्यार्थीको राम्रो भविश्यका लागि काठमाडौं वल्ड स्कुलले सफल भएकाले अविभावकलाई छोराछोरी पठाउन उनले आग्रह गरे । सो स्कुल काठमाडौंको शूर्यविनायकमामा रहेको छ ।

आधुनिक शिकाईको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कुलले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : ५७ बजे

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको

आज तेस्रो प्रदेश भाषा दिवस, वाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको