१८ श्रावण २०८३, सोमबार | August 3, 2026

२४ घण्टामा २४२८ संक्रमित थपिए, ५ जनाको मृत्यु



काठमाडौं । बिहीबार पनि कोरोना संक्रमितको संख्या निकै बढेको छ ।

पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ५ : ११ बजे

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।