१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

भेरी अस्पतालले खोल्यो १० मेडिकल अफिसर सहित ४० स्टाफ नर्शको जागीर



नेपालगन्ज । भेरी अस्पताललाई १० जना मेडिकल अफिसर सहित ८० जना जनशक्ति भर्ना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृती प्रदान गरेसँगै अस्पताल प्रशासनले बिभिन्न पदमा ६० जनशक्तिकालागि आजै दरखास्त आह्वान गरेको छ ।

अस्पतालले आज एक सुचना प्रकाशित गर्दै ३ जना एनेस्थेलियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, ३ जना नर्सिङ अधिकृत, ५ जना ल्याव टेक्निसियन, ४० जना स्टाफ नर्शका लागि दरखास्त आह्वान गरेको हो । अस्पतालले प्रकाशन गरेको सुचनामा स्वास्थ्य मन्त्रालयबाट प्राप्तहुने रकमबाट भुक्तानी हुने गरि असार मसान्त सम्मकालागि करार सेवामा काम गर्न चाहनेहरुका लागि दरखास्त आह्वान गरिएको उल्लेख गरिएको छ ।

मन्त्रालयले आजै मात्र अस्पताललाई १० जना मेडिकल अफिसर, ४० स्टाफ नर्श सहित ८० जना जनशक्ति परिपुर्ति गरि कोभिड वार्डलाई जनशक्ति आपुर्ति गर्न स्विकृती प्रदान गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ०० बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन