१ पुस २०८२, मंगलबार | December 16, 2025

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेसको आज (बुधबार) बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय सदस्य, केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।

कांग्रेसका को-को नेतालाई संक्रमण भएको हो खुलाइएको छैन । यसअघि सोमबार बस्ने भनिएको बैठक पीसीआर परीक्षणपछि बस्ने भन्दै बुधबारका लागि सारिएको थियो ।

तर केही केन्द्रीय सदस्यहरुलाई संक्रमण देखिएपछि आज स्थगित गरिएको बैठकको अर्को मिति तय गरिएको छैन ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : १४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज