८ चैत्र २०८२, आइतबार | March 22, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेसको आज (बुधबार) बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय सदस्य, केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।

कांग्रेसका को-को नेतालाई संक्रमण भएको हो खुलाइएको छैन । यसअघि सोमबार बस्ने भनिएको बैठक पीसीआर परीक्षणपछि बस्ने भन्दै बुधबारका लागि सारिएको थियो ।

तर केही केन्द्रीय सदस्यहरुलाई संक्रमण देखिएपछि आज स्थगित गरिएको बैठकको अर्को मिति तय गरिएको छैन ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : १४ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड