१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बझाङको थलारा गाउँपालिकामा सुख्खा खडेरीवाट प्रभावित सामुदायको तथ्यांक सार्वजनिक



बझाङ ।बझाङ जिल्लाको थलारा गाउँपालिकामा संकलन गरिएको सुख्खा खडेरीले प्रभावित समुदायको प्राथमिक तथ्याङ्क संकलन प्रतिबेदन सार्वजनिक गरिएको छ ।

खाद्य अधिकार सञ्जाल र सुदुरपश्चिम प्रदेश सचिवालयको सहकार्यमो थलारा गाउँपालिकाका ४ आटै वडामा खडेरीले प्रभावित समुदायको तथ्याङक वुधवार पत्रकार सममेलन गरी सार्वजनिक गरिएको हो ।

थलारा गाउँपालिकाको धामी गाउँ, डिख्ला, बगाडा र थापा गाउका १७ सय ९ घरधुरी मध्ये १सय ८५ घरधुरीसँग भेट गरेर तथ्याङ्क संकलन गरिएको खाद्य अधिकार सञ्जाल सचिबालयका संयोजक बल बहादुर रोकायाले बताए ।

रोकायाले भने थलारा गाउँपालिकामा मात्र ९३।२५ प्रतिशत हिउँदेबालीमा क्षति भएको र स्थानीयले भोकमरी हुने भन्दै प्रभावित परिवारलाई राहत स्वरुप तत्काल खाद्यान्न लगायत मल र बिउँ निःशुल्क उपलव्ध गराउनुपर्ने, कोरानाका कारण विदेशियका युबाहरु गाँउ फर्किदा समस्या हुने भन्दै रोजगार मुलक व्यबसायिक तालिम दिनुपर्ने माग राखेको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १० : ४९ बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य