८ कार्तिक २०८३, आइतबार | October 26, 2026

सेती प्रादेशिक अस्पतालमा दुई जना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुई जनाको मृत्युु भएको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी र लम्कीचुहा नगरपालिकाका दुई पुरुष रहेका छन् ।

घोडाघोडी नगरपालिका वडा नं. १० का ६० वर्षीय पुरुष संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वास र निमोनियाले ग्रस्त उनको अस्पतालको आईसीयूमा उपचार भैरहेको थियो ।

यस्तै, अस्पतालमा उपचाररत रहेकै अवस्थामा लम्कीचुहा २ का ३३ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनी यही बैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनी पनि निमोनियाले ग्रस्त भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १२ : ४८ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको