८ चैत्र २०८२, आइतबार | March 22, 2026

सुनसरीमा भोलीदेखी २४ सम्म निषेधाज्ञा जारी



सुनसरी । कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेसँगै सुनसरी जिल्ला प्रशासनले शुक्रबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार मध्यरातिदेखि लागु भई वैशाख २४ गते रातिसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी महेशकुमार पोखरेलका अनुसार बिहीबार बसेको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

निषेधाज्ञासम्बन्धी स्थानीय प्रशासनले गरेको व्यवस्थाबारे सूचना जारी गर्दै भिड हुने गतिविधि नगर्न, समूहमा भेला नहुन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सैलुन, पार्टी प्यालेस, स्वीमिङ पुल, समूहमा खेलिने खेलकुद बन्द गर्ने लगायत निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : ५६ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड