१० भदौ २०८३, बुधबार | August 26, 2026

सभापति देउवाले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

सभापति देउवाले आजै दिउँसो ३ बजे आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलन कोरोना महामारीका विषयमा केन्द्रित हुने बताइएको छ ।

सरकारले महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको कांग्रेसले आरोप लगाउँदै आएको छ । यस विषयमा पार्टीको धारणा सार्वजनिक गर्न देउवाले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १ : २३ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’