७ आश्विन २०८३, बुधबार | September 23, 2026

गण्डकी र सदुरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सरकारद्वारा राष्ट्रपतिलाई सिफारिस



काठमाडौं । केपी ओली सरकारको निशानामा फेरि अर्का दुई प्रदेशप्रमुख परेका छन् । ओली सरकारले गण्डकी र सदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकले दुई प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन रहेका छन् भने सुदुरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठी रहेकी छिन् ।

लुम्बिनी प्रदेशमा जस्तै आफु अनुकुल निर्णयहरु लागु गराउन प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख फेर्न लागेका हुन् ।

लुम्बिनी प्रदेशका प्रदेशप्रमुख धर्मनाथ प्रसाद यादव एमाले नेता छँदा प्रधानमन्त्री ओलीका बफादार रहेका थिए ।

ओलीले केही समय पहिले प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाएर आफ्नो प्रशंसा गरिरहने पत्रकार राजेश अहिराजलाई नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ५३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११