८ चैत्र २०८२, आइतबार | March 23, 2026

सांसदहरुको कोरोना परीक्षण आज गरिदैं



काठमाडौं । आज सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ ।

बैशाख २७ गते हुने प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि आज र भोलि सांसदहरुको कोरोना परीक्षण गरिने संघीय संसद सचिवालयले जानकारी दियो ।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पिसिआर परिक्षण हुने संसद सचिवालयले जनाएको छ ।

आज सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ३४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय