१४ चैत्र २०८२, शनिबार | March 29, 2026

बाँकेमा २४ घण्टामा ८५१ जनामा संक्रमण पुष्टि, भेरी अस्पतालमा मात्र ४२७ जनाको रिपोर्ट ‘पोजेटिभ’



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ८५१ कोरोना संक्रमित थपिएका छन् केहिबेर आएको भेरी अस्पताल पीसीआर प्रयोगशालाको रिपोर्ट अनुसार बाँकेमा संक्रमिण पुष्टि हुनेको संख्या ८५१ पुगेको हो । पीसीसीएमसी बाँकेले २ वटा प्रयोगशालाको रिपोर्टका आधारमा ४२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकोमा भेरीको थप भएपछि संक्रमित थपिएको संख्या ८५१ पुगेको हो ।

भेरीको प्रयोगशालामा ५३५ जनाको नमुना परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो । यस अघि २ वटा पीसीआर प्रयोगशालाबाट बाँकेका ३८० सहित जम्मा ४२४ जनामा संक्रमण पुष्टि भएको डीसीसीएमसीले जनाएको थियो ।

नेपालगन्ज मेडिकल कलेज ल्यावमा २१९ नमुना परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको थियो भने बागेश्वरी डाइग्नोशिस केन्द्रमा ३८२ नमुना परीक्षण गर्दा २३९ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : १३ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको