१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमाले निर्णय, थापालाई राष्ट्रियसभाको उम्मेदवार बनाउनुअघि मतभारको समीक्षा गर्ने



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत प्राप्तिलाई सफल बनाउने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको स्थायी कमिटीको आकस्मिक बैठकले विश्वासको मत हासिल गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गदै प्रवक्ता प्रदीप ज्ञवालीले विश्वासको मत हासिल गर्न अन्य दलहरुसँगको छलफललाई थप तिब्र बनाउने निर्णय गरेको बताए ।

यस्तै, एमालेले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउनुअघि आफ्नो पार्टीको मतभारको विश्लेषण गर्ने भएको छ ।

जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा यसअघि थापालाई नै उठाउने निर्णय एमालेले गरेको थियो । तर, एमालेकै माधव पक्षसहितले विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटालाई उठाउने निर्णय गरेपछि आफ्नो तर्फबाट मत काटिने आंकलन सहित थापालाई उठाउने या नउठाउने विषया थप अध्ययन गर्ने भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १२ : ०८ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज