१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानमन्त्रीका प्रेस सल्लाहकार र प्रमुख स्वकिय सचिवलाई कोरोना संक्रमण, प्रधानमन्त्री ओलीको रिपोर्ट ‘नेगेटिभ’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई दोस्रो पटक कोरोना सङ्क्रमण देखिएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा आफूसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जनाएका छन् ।

उनीहरुलाई कोरोना संक्रमण भएको यो दोस्रो पटक हो । शुक्रबार प्रधानमन्त्री निवास, प्रधानमन्त्री निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : २९ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु