४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्री पदमुक्त भैसक्नुभयो, अब राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान हुन्छ : नेम्वाङ



ठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अब राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि संसदभवनबाट बाहिरिँदै गर्दा उपनेता नेम्वाङले प्रधानमन्त्री पदमुक्त भैसकेको बताए ।

संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङले अब संविधानअनुसार राष्ट्रपतिले नयाँ सरकार गठन गर्ने बताएका हुन् । नेम्वाङले भने, प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको