२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बहुमतको सरकार बनाउन राष्ट्रपति भण्डारीद्वारा दलहरूलाई आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार ३ दिनभित्र  दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन्  ।

प्रधानमन्त्री केपी शर्मा ओली संसदको बहुमत गुमाएपछि दुई वा दुईभन्दा बढी दलको सहभागितामा नयाँ सरकार बनाउने प्रक्रिया सुरू भएको हो ।


प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : २३ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,