१५ चैत्र २०८२, आइतबार | March 29, 2026

मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण



काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह कोरोना संक्रमित भएका छन् ।

महामन्त्री सिंहलाई कोरोना संक्रमण भएको उनको पार्टीले स्वास्थ्यलाभको विज्ञप्तिमार्फत जनाएको छ ।

सिंह होम आइसोलेसनमा रहेका छन् । पत्नी एवं प्रतिनिधिसभा सांसद दुर्गा पौडेल र परिवारको रेखदेखमा सिंहको उपचार भैरहेको मसालले जनाएको छ । सिंहलाई कोरोना संक्रमणको अवस्था प्रारम्भिक अवस्थामा भएपनि स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

दुई दिन अघि भने सिंहको अक्सिजन लेभल कम भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ५९ बजे

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा