१० भदौ २०८३, बुधबार | August 27, 2026

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र



काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।

देशभरका जिल्ला प्रशासन कार्यालयमा एकैपटक ज्ञापनपत्र बुझाउने पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार एमालेले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

आइतबार दिउँसो माइतीघर मण्डलामा भेला भएर बबरमहलसम्म विरोध प्रदर्शन गरेपछि एमालेका नेताकार्यकर्ताले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा प्रहरीले ओलीलाई पक्राउ गरेपछि एमालेले हिजो पनि सबै जिल्लाका सदरमुकाममा विरोधप्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  २ : १० बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट