३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन



नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै बाँके एमालेले आजपनि प्रदर्शन गरेको छ । पार्टी केन्द्रको कार्यक्रम अनुसार एमाले जिल्ला कार्यालय पासाङ ल्हामु मागबाट एमाले कार्यकर्ताहरुको जुलुस निसकेको हो ।

एमाले कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए । एमालेका बाँके अध्यक्ष निरक गुरुङले बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रदर्शनका क्रममा एमाले कार्यकर्ताहरुले गृहमन्त्री सुधन गुरुङ विरुद्ध चर्का नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले बाक्लो संख्यामा तैनाथ सुरक्षाकर्मीहरुलाई फूल र पानी समेत वितरण गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  २ : ३३ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर