३१ भदौ २०८३, बुधबार | September 16, 2026

संसदीय दलको नेताबाट निस्काशित थापाले प्रदेश प्रमुखलाई लेखे पत्र, ‘जालसाझी गरेर मलाई हटाइयो’



पोखरा । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलबाट निस्काशित सांसद कृष्ण थापाले आफुमाथि कीर्ते कारवाही भएको भन्दै मान्यता नदिन प्रदेश प्रमुखलाई पत्र लेखेका छन् ।

थापाले प्रदेश प्रमुखको नाममा पत्र पठाउँदै जनमोर्चाको नाममा आफुमाथि कीर्ते जालसाझी गरी कारवाही गरेको आरोप लगाउँदै त्यसलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका हुन् । यद्यपी, संसदीय दलको नेता या सांसदबारे निर्णय गर्ने अधिकारी प्रदेश प्रमुखलाई नभै प्रदेशसभा सचिवालयलाई हुन्छ ।

थापाले आफु सरकार निर्माणमा कुनै समुहमा संलग्न नभै तटस्थ बसेको पनि जिकिर गरेका छन् ।

जनमोर्चासहि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले भने चार दलको समर्थनमा बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई धारा १६८ को उपधारा २ अनुसारको बहुमतको सरकारमा दाबी पेश गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ११ बजे

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

मुगुको कलाई आसपास भूकम्पका दुई धक्का

काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत