२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप २ संक्रमितको मृत्यु



बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट सैनामैनाका पुरुष र सिद्धार्थनगरकी महिलाको मृत्यु भएको हो ।

बैशाख ३१ गते पिसिआर पोजेटिभ देखिएको सैनामैना नगरपालिका १ का ३८ वर्षीय पुरुष हिजो कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

उनको आज बिहान ६:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर बिष्णु गौतमले जानकारी दिए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका १३ की ६५ वर्षीया महिला पनि आज बिहान ६:४५ बजे मृत्यु भएको गौतमले बताए । उनी बैशाख २० गते अस्पताल भर्ना भएकी थिइन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : २३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय