४ बैशाख २०८१, मंगलबार | April 16, 2024

यसवर्ष प्रिबजेट छलफल बिना बजेट ल्याउने सरकारको तयारी



काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न ढिलाइ भए पछि यस वर्ष प्रिबजेट छलफल नगरि बजेट आउने सम्भावना बढेको छ । बजेट आउनु १५ दिन पूर्व प्रिबजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा ब्यवस्था भएपनि सरकारले बजेट अधिवेशन नबोलाएपछि प्रिबजेट छलफलको सम्भावना तरेको हो ।

सोमबार पनि मन्त्रिपरिषदले बजेट अधिवेशनको सिफारिस नगरेपछि प्रिबजेट छलफल नै नगरि बजेट ल्याउने तयारीमा सरकार रहेको बुझिएको छ ।

सोमबारको मन्त्रिपरिषदको बैठकले अधिवेशनबारे कुनै निर्णय नगरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले अधिवेशन बोलाउने विषयको कुनै निर्णय नभएर नियमित नितिगत निर्णय मात्रै भएको बताए ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : ३३ बजे

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका