१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

यसवर्ष प्रिबजेट छलफल बिना बजेट ल्याउने सरकारको तयारी



काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न ढिलाइ भए पछि यस वर्ष प्रिबजेट छलफल नगरि बजेट आउने सम्भावना बढेको छ । बजेट आउनु १५ दिन पूर्व प्रिबजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा ब्यवस्था भएपनि सरकारले बजेट अधिवेशन नबोलाएपछि प्रिबजेट छलफलको सम्भावना तरेको हो ।

सोमबार पनि मन्त्रिपरिषदले बजेट अधिवेशनको सिफारिस नगरेपछि प्रिबजेट छलफल नै नगरि बजेट ल्याउने तयारीमा सरकार रहेको बुझिएको छ ।

सोमबारको मन्त्रिपरिषदको बैठकले अधिवेशनबारे कुनै निर्णय नगरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले अधिवेशन बोलाउने विषयको कुनै निर्णय नभएर नियमित नितिगत निर्णय मात्रै भएको बताए ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : ३३ बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद