१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सात मन्त्रीको नियुक्ति खारेजीबारे एमालेले भन्यो, – अदालतको आदेशको सम्मान गर्छौं



काठमाडौं । सात मन्त्रीको नियुक्ति खारेजीबारे सर्वोच्च अदालतको आदेशलाई नेकपा एमालेले सम्मान गर्नेभएको छ ।

एमाले स्थायी कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले अदालतको आदेशको सम्मान गर्ने बताएका हुन् ।

प्रवक्ता ज्ञवालीले अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहने बताए । उनले यसबारे थप कुरा आदेशको पूर्णपाठ हेरेपछि भन्न सकिने बताए । उनले भने, ‘हामीले पूर्णपाठ हेर्न पाएका छैनौं । अदालतको निर्णयप्रति हाम्रो कतिपय तर्क र फरक राय हुनसक्छन् । तर, अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो ।’

सर्वोच्च अदालले गैर सांसद सात जना मन्त्रीको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै नियुक्ति बदर गर्न आजै आदेश दिएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : २३ बजे

प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको

पुर्खौली नाच जोगाउँदै नयाँपुस्ता

बेनी । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका