१८ असार २०८३, बिहिबार | July 2, 2026

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीले विश्वासको मत नलिने, संसद अधिवेशन ९ गते बोलाउन सिफरिस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएकाछन् ।

मन्त्रिपरिषद्को आज बेसेको बैठकमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रक्रियामा नगई सिधै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार बनाउने प्रयास गर्ने जनाकारी गराएका हुन् ।

ओलीले यसकालागि आफुले मार्गप्रशस्त गर्ने जनाएकाछन् । धारा ५ अन्तर्गतको सरकार बन्न सकेन भने ओली आफैले ६ महिनाभित्र नयाँ निर्वाचन घोषणा गर्न पाउँछन् ।

मन्त्रिपरिषद बैठकले जेठ ९ गते संसदको अधिवेशन आह्वान गर्ने निर्णय समेत गरेको छ । अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको एकमन्त्रीले बताए । जेठ १५ गते सरकारले बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ६ : ०५ बजे

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा