१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

असंवैधानिक प्रवृति परास्त गर्न सबै विकल्प प्रयोग गर्ने कांग्रेसको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीे राष्ट्रपतिसँग मिलेर गरेको सबै असंवैधानिक प्रवृति परास्त गर्ने निर्णय गरेको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकले लोकतन्त्र र संविधान विपरितका प्रवृद्धि परास्त गर्ने निर्णय गरेको हो ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको भावना र मर्मविपरित काम गरेको निस्कर्ष निकालेको छ । त्यसविरुद्ध अन्य दलसँग समेत छलफल गरेर साँझ ५ बजे अघि सबै विकल्प प्रयोग गरेर संविधान विरोधी प्रवृत्तिलाई परास्त गर्ने निर्णय भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

कांग्रेसमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथि महाअभियोसम्म लगाउने अवस्था आयो भने पनि त्यसका लागि तयार हुनुपर्ने विषयमा छलफल भएको छ । कांग्रेस सबै विकल्पका लागि तयार रहेको पौडेलले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ११ : १६ बजे

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक