१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

जसपाको ठाकुर महतो पक्ष फेरि पनि तटस्थ बस्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष फेरि पनि तटस्थ बस्ने भएको छ ।

ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेको निस्कर्ष निकाल्दै उनको विपक्षमा जान नसक्ने बताएको छ।

आज बसेको ठाकुर-महतो पक्ष निकट सांसदहरुको बैठकले नयाँ सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको हो ।

बैठकमा ठाकुर-महतोले प्रधानमन्त्री ओलीसँग भएका सहमतिबारे जानकारी गराएका थिए । उनीहरुले प्रधानमन्त्री ओलीले आफुहरुले उठाएका माग पुरा गर्न सकारात्मक भएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १२ : ४६ बजे

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी