८ कार्तिक २०८३, आइतबार | October 25, 2026

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

संसदमा झण्डै दुई तिहाई बहुमतको हैसियतमा रहेको रास्वपाका उम्मेदवार नै सभामुख बन्ने निश्चित छ ।

अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

सभामुखको मनोनयन भोलि २० गते र निर्वाचन भने चैत २२ गते हुनेछ ।

 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ५ : ३३ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको