१८ असार २०८३, बिहिबार | July 2, 2026

विश्वासको मत हासिल गर्ने अवस्था नभएकोले मार्ग प्रशस्त गरेँ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत हासिल गर्ने अवस्था नरहेका कारण नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताएका छन् ।

बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने थाहा पाउँदा पाउँदै फेरि त्यही अवस्थामा पुग्नु अनुपयुक्त भएको बताएका हुन् ।

ओलीले विश्वासको मतको कर्मकाण्ड पुरा गरेर समय फाल्न आफुलाई उचित नलागेको बताए । उनले संसद छलेर सत्ता कब्जा गर्न नखोजेको स्पष्ट पारे ।

‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो’, ओलीले भने, ‘यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्ने प्रस्ट छ । फेरि जाने संविधानको धारा ७६ उपधारा ५ कै प्रक्रियामा हो ।’

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १ : १७ बजे

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक