१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको निर्णायक बैठक



काठमाडौं । नयाँ सरकारको दाबी पेश गर्ने निर्णय गरेका विपक्षी दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई र एमाले वरिष्ठ नेता नेपाल सहभागी भएका छन् ।

विपक्षी दलहरुले आआफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेका छन् । शीर्ष नेताहरुको बैठकपछि वैकल्पिक सरकार दाबीका लागि राष्ट्रपति कार्यालय शितल निवास जाने तयारी दलहरुले गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउन दलहरुलाई आज साँझ ५ बजेसम्मका लागि समय दिएकी थिइन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ३ : १६ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना