१८ असार २०८३, बिहिबार | July 2, 2026

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको निर्णायक बैठक



काठमाडौं । नयाँ सरकारको दाबी पेश गर्ने निर्णय गरेका विपक्षी दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई र एमाले वरिष्ठ नेता नेपाल सहभागी भएका छन् ।

विपक्षी दलहरुले आआफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेका छन् । शीर्ष नेताहरुको बैठकपछि वैकल्पिक सरकार दाबीका लागि राष्ट्रपति कार्यालय शितल निवास जाने तयारी दलहरुले गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउन दलहरुलाई आज साँझ ५ बजेसम्मका लागि समय दिएकी थिइन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ३ : १६ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता