८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमालेले नेपाल-खनाल सहित २६ सांसदलाई निस्काशन गरिने सुचना राष्ट्रपति कार्यालयमा पठायो



काठमाडौं । एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल सहित २६ प्रतिनिधिसभा सदस्यहरुलाई कारवाही गरिने सुचना पत्र राष्ट्रपति कार्यालय पठाएको छ ।

नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेपाल र खनाल सहित २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गरिने सूचना राष्ट्रपति कार्यालय पठाएको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : ०१ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन