१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमालेले नेपाल-खनाल सहित २६ सांसदलाई निस्काशन गरिने सुचना राष्ट्रपति कार्यालयमा पठायो



काठमाडौं । एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल सहित २६ प्रतिनिधिसभा सदस्यहरुलाई कारवाही गरिने सुचना पत्र राष्ट्रपति कार्यालय पठाएको छ ।

नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेपाल र खनाल सहित २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गरिने सूचना राष्ट्रपति कार्यालय पठाएको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : ०१ बजे

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो