५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नाइजेरियाका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु



एजेन्सी । अफ्रिकी देश नाइजेरियाका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु भएको छ ।

देशकै कदुना राज्यमा औपचारिक भ्रमणका लागि गएका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरुको शुक्रबार विमान दुर्घटनामा मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

नाइजेरियाका राष्ट्रपतिलाई उद्धृत गर्दै रोयटर्सले दिएको खबर अनुसार सेना प्रमुख इब्राहिम सवार कदुना विमानस्थलनजिकै दुर्घटना भएको हो । उनीसँगै गएका अन्य सैन्य अधिकारीहरुको पनि दुर्घटनामा मृत्यु भएको रोयटर्सले खबर दिएको छ ।

नाइजेरियाको वायु सेनाले वक्तव्य जारी गर्दै विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : ३४ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन