७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

नाइजेरियाका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु



एजेन्सी । अफ्रिकी देश नाइजेरियाका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु भएको छ ।

देशकै कदुना राज्यमा औपचारिक भ्रमणका लागि गएका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरुको शुक्रबार विमान दुर्घटनामा मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

नाइजेरियाका राष्ट्रपतिलाई उद्धृत गर्दै रोयटर्सले दिएको खबर अनुसार सेना प्रमुख इब्राहिम सवार कदुना विमानस्थलनजिकै दुर्घटना भएको हो । उनीसँगै गएका अन्य सैन्य अधिकारीहरुको पनि दुर्घटनामा मृत्यु भएको रोयटर्सले खबर दिएको छ ।

नाइजेरियाको वायु सेनाले वक्तव्य जारी गर्दै विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : ३४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल