४ पुस २०८२, शुक्रबार | December 20, 2025

बार्सिलोनाका कप्तान मेस्सी ला लिगाको अन्तिम खेल नखेल्ने



काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको जारी सिजनको अन्तिम खेल नखेल्ने भएका छन् ।

बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नै लाग्दा मेस्सी भने उक्त खेलमा अनुपस्थित हुने भएका छन् । बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आरामको मौका दिएको हो ।

प्रशिक्षक कोम्यानसँगको सल्लाहमा मेस्सीले आज राति बार्सिलोनाको लागि नखेल्ने भएका क्लबले पुष्टि गरेको छ । मेस्सीले अर्को महिनादेखि सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने भन्दै क्लबले मौका दिएको हो । कोपा अमेरिका जुन १३ देखि अर्जेन्टिनामा सुरु हुँदैछ ।

यस सिजन उपाधि होडबाट बाहिरिइसकेको बार्सिलोनाको शुक्रबारको टिम प्रशिक्षणमा समेत मेस्सी उपस्थित भएका थिएनन् । मेस्सी र बार्सिलोना बीचको सम्झौता समेत यस सिजनको अन्त्यसँगै सकिदैछ ।

https://twitter.com/FCBarcelona_es/status/1395667372619538439?s=20

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको