६ पुस २०८२, आइतबार | December 21, 2025

रातभरीमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ४-४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।

ओलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा मृत्यु हुनेहरुमा कोहलपुर १० की ४४ वर्षिया महिला, तुलसिपुर १० दाङका ५२ वर्षिय पुरुष, नेपालगनज् ६ का ५० वर्षिय पुरुष र मधुवन ७ बर्दियाका ५७ वर्षिय पुरुष रहेका छन् । त्यसैगरि नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर ६ बाँकेकी ५२ वर्षिया महिला, भिमदत्त २ कञ्चनपुरका ५४ वर्षिय पुरुष, जोशीपुर १ कैलालीका ५० वर्षिय पुरुष र लमही २ दाङकी ६ड वर्षिया महिलाको पनि मृत्यु भएको छ ।

आज थपिएको मृतकको संख्यासँगै बांके जिल्लाको मृत्यु संख्या २७२ पुगेको छ भने अन्य जिल्लाको मृत्यु संख्या २२७ पुगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ८ : ५६ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा