५ आश्विन २०८३, सोमबार | September 21, 2026

बाँकेमा थपियो २ जना नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमित थपिनेको संख्यामा २ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ३ वटा प्रयोगशालमा गरिएको १२४ नमुना परीक्षणमा बाँकेका २ जनामा मात्र संक्रमण पुष्टि भएको छ । जिल्ला बाहिरका १७ जनामा पनि संक्रमण देखिएको छ ।

कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार सोही अवधिमा जिल्ला भित्रका १ जना र जिल्ला बाहिरका ५ जनाको मृत्यु भएको छ भने आज ६९ जना कोरोना मुक्त भएर डिस्चार्ज लिएका छन् ।

बाँकेमा अव जिल्ला भित्रका सक्रिय संक्रमितको संख्या १७५ र जिल्ला बाहिरबाट बाँकेमा उपचाररत सक्रिय संक्रमितको संख्या १२० रहेको छ । बाँकेका अस्पतालहरुमा ४२ जना सिकिस्त संक्रमित छन् भने ७ जना भेन्टिलेटरमा र ४८ जना मध्यम अवस्थाका संक्रमितको उपचार भईरहेके छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ४ : ०३ बजे

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ