५ आश्विन २०८३, सोमबार | September 21, 2026

बाँकेमा ११ जना संक्रमित थपिए, ११ जना कोरोना मुक्त भए



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेका ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा भएको १४८ नमुना परीक्षण गर्दा बाँकेका ११ जना सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डीसीएमसी बाँकेका अनुसार बाँकेमा २४ घण्टाकाबीचमा जिल्ला भित्रका १ जना र जिल्ला बाहिरका २ जना संक्रमितको मृत्यु भएको छ भने आज बाँकेमा ११ जना कारोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

बाँकेमा आजसम्ममा १६८ सक्रिय संक्रमित जिल्ला भित्रका र ६९ जिल्ला बाहिरका सक्रिय संक्रमितहरुको बाँकेमा उपचार भईरहेको छ । १५० जना सामान्य अवस्थामा रहेका संक्रमितहरुको होम आइशोलेसनमा उपचार भईरहेको छ भने अस्पतालहरुमा ५ जना भेन्टिलेटरमा छन् भने बाँकेमा ३२ जना सिकिस्त र ४९ मध्यम खालका कोरोना संक्रमितको अस्पतालहरुमा उपचार चलिरहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ५९ बजे

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ