९ चैत्र २०८२, सोमबार | March 24, 2026

गण्डकी प्रदेशमा कोरोनाका ५२३ नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा आज ५२३ जना कोराना भाइरस कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार ५२३ जना संक्रमित थपिएका हुन् ।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसमध्ये कास्कीमा ५१ जना, तनहुँमा ५६ जना, गोरखामा ५५ जना, लमजुङमा ३२ जना, नवलपुरमा १३८ जना र स्याङ्गजामा ८० जना रहेका छन् ।

यस्तै, पर्वतमा एक जना, बाग्लुङमा छ जना र म्याग्दी जिल्लामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । योसंगै प्रदेशमा संक्रमितको कूल संख्या ३३ हजार ६३६ पुगेको छ ।

शनिवार प्रदेशमा थप २१ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्कीका १२ जना, स्याङ्गजाका छ जना, तनहुँका एक जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका एक जना छन ।

योसंगै गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ५ : १३ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११