१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पछिल्लो २४ घण्टामा बाँकेमा मृत्युको संख्या शुन्य, ११४ नयाँ संक्रमित थपिँदा ४५२ डिस्चार्ज



नेपालगन्ज । बाँकेका पछिल्लो २४ घण्टामा मृत्युदर शुन्यमा झरेको छ । उच्च मृत्युदरका कारण त्रासको वातावरणमा रहेको बाँकेमा पछिल्लो २४ घण्टाको खबरले राहत प्रदान गरेको छ । आज बाँकेमा संक्रमित थपिने दर पनि घटेको छ । जिल्लामा संक्रमित थपिने संख्या बिगत २ दिन देखि घट्न थालेको हो ।

२४ घण्टाकै अवधीमा बाँकेका ३ वटा प्रयोगशालामा ६७० नमुना परीक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३९० मध्य बाँकेका ११४ जनामा मात्र संक्रमण पुष्टि भएको हो । सोही अवधीमा बाँके जिल्लाभित्र मृत्युको संख्या शुन्यमा झ।को छ भने जिल्ला बाहिरबाट उपचार गर्न आएका संक्रमित मध्य ८ जनाको मृत्यु भएको बाँकेका कोरोना फोलपर्शन तेज ओलीले जनाएका छन् ।

आज बाँकेमा ४५२ जना कोरोना मुक्त भएका छन् । बाँकेको भेरी अस्पताल ल्यावमा भएको पीसीआर परीक्षणमा ३३८ नमुनामा २६५ पोजेटिभ, नेपालगन्ज मेडिकल कलेज ल्यनवमा ११२ नमुनामा ३६ जना र बागेश्वरी डाइग्नोशिस ल्यावमा १९० नमुनामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ५ : ४८ बजे

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००