२० बैशाख २०८३, आइतबार | May 3, 2026

आईएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, आइपिओ जारी गर्ने प्रस्ताव पारित गर्ने



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले जेठ ३१ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको संचालक समितिको बैठकले जेठ ३१ गते तेस्रो बार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । साधारणसभाले सर्वसाधारणलाई आईपीओ जारी गर्ने बिशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, साधारणसभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन माथि छलफल हुनेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ९ : ५८ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर