१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

शेयर बजारले बनायो नयाँ रेकर्ड, एकैदिन १३ अर्बभन्दा माथिको कारोबार



काठमाडौं । शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । सोमबार नेप्से परिसूचकसँगै शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड बनाएको हो । रेकर्ड तोडदै अघि बढेको बजारमा १३ अर्ब भन्दा माथिको कारोबार भएको छ ।जुन हालसम्मकै नयाँ रेकर्ड हो ।

आज शेयर बजार नेप्से ३ दशमलव ०७ अंकले बढेर २,८२५ दशमलव ०३ अंकको विन्दुमा पुगेर सूचकमा पनि रेकर्ड तोडेको छ ।
दिनभरिमा २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने कम्पनीको शेयर मुल्य ३९ रुपैयाँले बढेको छ ।

 

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ३ : ४७ बजे

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …

झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

भोजपुर । धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर