२० बैशाख २०८३, आइतबार | May 3, 2026

शेयर बजारले बनायो नयाँ रेकर्ड, एकैदिन १३ अर्बभन्दा माथिको कारोबार



काठमाडौं । शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । सोमबार नेप्से परिसूचकसँगै शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड बनाएको हो । रेकर्ड तोडदै अघि बढेको बजारमा १३ अर्ब भन्दा माथिको कारोबार भएको छ ।जुन हालसम्मकै नयाँ रेकर्ड हो ।

आज शेयर बजार नेप्से ३ दशमलव ०७ अंकले बढेर २,८२५ दशमलव ०३ अंकको विन्दुमा पुगेर सूचकमा पनि रेकर्ड तोडेको छ ।
दिनभरिमा २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने कम्पनीको शेयर मुल्य ३९ रुपैयाँले बढेको छ ।

 

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ३ : ४७ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर