१६ चैत्र २०८२, सोमबार | March 31, 2026

बाँकेमा थपिए २२ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु, १२५ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा २२ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन् । २ वटा प्रयोगशालामा कुल ५१ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका २२ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।

बाँकेमा सोही अवधीमा जिल्ला भित्रका ३ समेत गरि ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार आज पनि भेरी अस्पताल प्रयोगशालाको रिपोर्ट प्राप्त भएको छैन । नेपालगन्ज मेडिकल कलेज ल्यावमा ७९ नमुना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी ल्यावमा २०० नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा आज १२५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ४ : ५७ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित