१६ चैत्र २०८२, सोमबार | March 31, 2026

रुपन्देहीमा ११५५ नमुना परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा ११५५ नमुनाको पीसीआर परीक्षण गर्दा ३०८ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । यसअघि सरदर ४० प्रतिशत माथिको अनुपातमा संक्रमण पुष्टि हुने गरेकोमा यस हप्तादेखि रुपन्देहीमा संक्रमण फैलिने अनुपात घटेको छ । २४ घण्टाको अवधीमा जिल्लामा १ जनाको मात्र मृत्यु भएको छ भने ४८३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरमा ८८ जना, ओमसतियामा ३९ जना, सिद्धार्थनगर र देवदहमा ३७।३७ जना, तिलोत्तमामा ३५ जना, सैनामैनामा २१ जना, सियारीमा १४ जना र रोहिणीमा १३ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्लामा आज सम्ममा ३९८ जनाको कारोना संक्रमणबाट ज्यान गएको छ भने अहिले पनि जिल्लामा ३८११ जना सक्रिय संक्रमित रहेको छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : १७ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित