१८ आश्विन २०८३, आइतबार | October 4, 2026

रुपन्देहीमा साउन लागेयताको सबैभन्दा बढी ६१ संक्रमित थपिए, बुटवलमा मात्र २७ जना थपिए



बुटवल । रुपन्देहीमा आज पनि पुरानो रेकर्डलाई पछि पार्दै साउन महिना लागेयताको सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६१ जना नयाँ संक्रमित थपिएका छन्। २२५ जनाको नमुना परीक्षण गरिएकोमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा जिल्लामा ९५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २७, तिलोत्तमा नगरपालिकामा १४ जना, सिद्धार्थनगर नगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा ४ जना, देवदह नगरपालिकामा ३ जना र सियारी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

२०० को हाराहारीमा झरेको सक्रिय संक्रमितको संख्या पढेर हाल ४८२ पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : २७ बजे

सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

देवदहमा पेस्तोलबाट गोली फायर, बुटवलका युवक घाइते

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक

रुपन्देहीमा गोली प्रहार गरेर बालिका अपहरणका आरोपी पक्राउ

बुटवल । बालिका अपहरणको आरोप लागेका एक जनालाई प्रहरीले गोली

गगन विरुद्ध सभापतिमा उम्मेदवारी घोषणा गरेका राठौर अझै प्रतिनिधि छानिन सकेनन्

नेपालगन्ज । आजबाट सुरु हुने नेपाली कांग्रेसको १५ औ महाधिवेशनमा

बिकाश पाण्डेय नेतृत्वको सीएनआईवाईईएफ लुम्बिनीले अघि बढायो नयाँ योजना

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले